सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • विष्णु खत्री अन्तर्राष्ट्रिय टेक्वान्डोमा स्वर्ण र रजत पदक विजेता

विष्णु खत्री अन्तर्राष्ट्रिय टेक्वान्डोमा स्वर्ण र रजत पदक विजेता

1620
Shares
विष्णु खत्री अन्तर्राष्ट्रिय टेक्वान्डोमा स्वर्ण र रजत पदक विजेता

काभ्रेपलाञ्चोक । काभ्रेको बैथानचोक गाउँपालिका–५, गंगालाका निवासी विष्णु खत्रीले थाइल्याण्डमा सम्पन्न ८औं हिरोज टेक्वान्डो इन्टरनेशनल च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गर्दै दुई पदक जितेका छन्।

कुशल टेक्वान्डो खेलाडी खत्रीले ४० वर्ष मुनिको उमेर समूहमा पुम्से तर्फ स्वर्ण पदक र पुरुष ७० केजी तौल समूहमा रजत पदक प्राप्त गरेका हुन्।

स्थानीय तथा खेलप्रेमीहरूले खत्रीको यस उपलब्धिलाई गौरवको विषय मानी बधाई व्यक्त गरेका छन्।

1620
Shares

ट्रेन्डिङ