सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

505
Shares
सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको हो ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि भएको छ । शुक्रबार तोलामा २ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार ३३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

505
Shares

ट्रेन्डिङ