समाजवादी प्रेस सङ्गठन भक्तपुरको अध्यक्षमा कार्की, सचिवमा चौलागाईं
काठमाडौं, ५ माघ : समाजवादी प्रेस सङ्गठन नेपाल भक्तपुर शाखाको अध्यक्षमा पत्रकार दिनेश कार्की चयन हुनुभएको छ । भक्तपुरमा आज भएको भेलाले कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा घोषणा गरिएको हो । कमिटीको उपाध्यक्षमा विजय चालिसे र सजिना भण्डारी, सचिवमा सुवास चौलागाईं तथा सहसचिवद्वयमा गणेश महर्जन र ज्ञानेन्द्र खाइजु चयन भएका छन् […]