सबैको समाचार
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • पत्रकार एलबी विश्वकर्माको निधन

पत्रकार एलबी विश्वकर्माको निधन

5625
Shares
पत्रकार एलबी विश्वकर्माको निधन

 

काठमाडौं : पत्रकार एलबी विश्वकर्माको मृ त्यु भएको छ।

बुधबार राति अचानक मुटुमा समस्या देखिएपछि पाटन अस्पताल लगिएका उनलाई डाक्टरले मृ त घोषणा गरेका थिए।

अछामको रामारोशन निवासी विश्वकर्मा टिभी टुडे टेलिभिजनमा कार्यरत थिए। मृतकका भाइ ललित टमाटाकाअनुसार अचानक मुटुमा समस्या देखिएर लगिएको थियो।

उनका अनुसार एलबीको कोरोनाको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।

क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माले जातीय विभेदका विषयमा कमल चलाउँथे।

5625
Shares

ट्रेन्डिङ