क्लासिक टेकको १६औं वार्षिकोत्सवको खुला रक्तदान कार्यक्रममा सयौंलेको सहभागिता
काभ्रेपलाञ्चोक । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा.लि.ले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा “रक्तदान, जीवनदान” भन्ने नारासहित काभ्रेको चारदोबाटोमा वृहत खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटीको समन्वय तथा समाज डेन्टल, अल केयर हेल्थ सर्भिस प्रा.लि., चिया स्टेसन बनेपा र शुभकामना सिनेमा हलको सहकार्यमा आयोजना गरिएको कार्यक्रम अल केयर […]