देशका धेरै ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना
काठमाडौं । हिजो दिउँसो र राति देशका धेरै ठाउँमा पानी परेकोमा अहिले भने रोकिएको छ । पछिल्लो १२ घण्टामा गोरखा, तनहुँ, लमजुङ, दाङ लगायतका ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी परेका ठाउँका खोला, नदीहरुमा बाढी आएको छ । महाशाखाका अनुसार आज पनि देशका धेरै ठाउँमा पानी पर्नेछ । कोशी, […]