सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • कौडा खेल्दै गरेका २२ जना पक्राउ, १७ लाख रुपैयाँ बरामद

कौडा खेल्दै गरेका २२ जना पक्राउ, १७ लाख रुपैयाँ बरामद

385
Shares
कौडा खेल्दै गरेका २२ जना पक्राउ, १७ लाख रुपैयाँ बरामद

काठमाडौँ । काठमाडौँको चन्द्रागिरीबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त थानकोटको टोलीले सोमबार साँझ विशेष सूचनाको आधारमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकासँगै प्रहरीले १७ लाख रुपैयाँ नगद र कौडा खेल्न प्रयोग हुने सामग्री समेत बरामद गरेको जनाएको छ । उनीहरूलाई आवश्यक कानूनी कारबाहीका लागि अनुसन्धान अघि बढाइएको छ ।

385
Shares

ट्रेन्डिङ