सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्वेता दयाहाङको ‘कान्छी’ बन्दै

स्वेता दयाहाङको ‘कान्छी’ बन्दै

3835
Shares
स्वेता दयाहाङको ‘कान्छी’ बन्दै

काठमाडौं। ‘कोहिनूर’ चलचित्रपछि अभिनयबाट टाढा भएकी नायिका श्वेता खड्का अभिनयमा फर्कने भएकी छन् । आफ्नै ब्यानरमा बन्ने चलचित्र ‘कान्छी’बाट उनी अभिनयमा फर्कन लागेकी हुन् । अभिनेता दयाहाङ राइसँगको स्क्रिन सेयर गर्दै उनी अभिनयमा फर्कने भएकी हुन् । केही पहिले जेठको अन्तिम साताबाट सुरु हुने
केही दिन पहिले माझी बस्ती सिल्यान्यास गरेकी स्वेताले परियोजना तथा वर्षातको समय भएकाले चलचित्रको छायांकन साउनमा सारेको बताइन् । काया फिल्मस्को ब्यानरमा निर्माण हुने ‘कान्छी’लाई आकाश अधिकारीले निर्देशन गर्नेछन् । पति श्रीकृष्णको शोकका कारण उनले ‘कोहिनुर’ पछि कुनै पनि चलचित्र अभिनय गरेकी छैनन् ।

3835
Shares

ट्रेन्डिङ