राष्ट्रपतिदेखि सेनानीसम्म यस्तो छ नयाँ मर्यादाक्रम
काठमाडौँ, माघ १७: सरकारले संघीय शासन लागू भएपछि स्थापित संघ, प्रदेश र स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई समेटेर नयाँ मर्यादाक्रम तोकेको छ। पुरानो मर्यादाक्रम खारेज गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले संघीय शासनअनुरूप नयाँ मर्यादाक्रम निर्धारण गरेको हो। मर्यादाक्रमममा राष्ष्ट्रपतिदेखि गाउँपालिका उपाध्यक्षसम्म समेटिएको छ। नयाँ शासकीय स्वरूपमा आएका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशमन्त्री, महानगरपालिकाका प्रमुख–उप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षसहितको […]