काभ्रेको पाँचखालसम्म पुग्छ काठमाडौंको प्रदूषित हावा
काठमाडौं, पुस १५: ‘काभ्रेको पाँचखाल उपत्यकामा जब पश्चिमबाट वेगले हावा चल्ष्टछ, त्यहाँको वायु प्रदूषण पनि काठमाडौंकै स्तरमा पुग्छ’, पाँचखालको वायु प्रदूषणबारे अध्ययन गरिरहेका एक विज्ञले भने, ‘कल्पना गरेभन्दा धेरै नै प्रदूषित हुन्छ ।’ सन् २०१७ जुलाईदेखि भइरहेको घरभित्र र बाहिरको वायु प्रदूषणको अवस्था अध्ययन-अनुसन्धाामा संलग्न युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेका जनस्वास्थ्य प्राध्यापक डा. आमोरदकुमार पोखरेलले भने, […]