सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • मृतक म्यादी प्रहरीका बुबाले बुझाए गृह मन्त्रालयमा ज्ञापनपत्र

मृतक म्यादी प्रहरीका बुबाले बुझाए गृह मन्त्रालयमा ज्ञापनपत्र

5500
Shares
मृतक म्यादी प्रहरीका बुबाले बुझाए गृह मन्त्रालयमा ज्ञापनपत्र

काठमाडौं, पुस २९ : प्रहरीको गोली लागी मारिएका म्यादी प्रहरी विवेक ऐडीको मृत्युसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न परिवारले माग गरेका छन् ।मृतकका बुबा हरिबहादुर ऐडीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालय सिंहदरबारमा प्रतिवेदन तत्काल पाउँ भन्दै ज्ञापनपत्र बुझाएका छन् ।

घटनापछि सदरमुकामा विरोध प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा भएको छलफलमा एक साताभित्र छानविन प्रतिवेदन पीडित पक्षलाई बुझाउने आश्वासन छानविन टोलीले दिएको थियो । तर हालसम्म पनि प्रतिवेदन नपाएको मृतकका बुबाले जनाए ।
– नागरिक दैनिक

5500
Shares

ट्रेन्डिङ