फेरि मन्त्री बन्न चाहन्छु : गगन थापा
जेठ २२, काठमाडौं । विभागीय मन्त्री भएर स्वास्थ्य मन्त्रालय भित्रिँदा गगन थापालाई काम गर्न त्यति सहज थिएन । सम्पूर्ण स्वास्थ्य सेवाको नियमन, नीति निर्माण र कार्यान्वयन गर्ने मन्त्रालय राजनीतिक अखडाका रुपमा परिचित थियो । ‘माल प्राक्टिस’ गर्नेहरु अधिकांश समय मन्त्रालयमा घुमिरहन्थे । मन्त्री र सचिव ‘मिटिङ’मा भिडिरहन्थे । मन्त्रीहरुको मनपरीतन्त्रले मन्त्रालयका विज्ञहरुसमेत बेकामे हुँदा दिनभरजसो […]