सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • दुबईमा नेपाली युवतीको हत्या

दुबईमा नेपाली युवतीको हत्या

2565
Shares
दुबईमा नेपाली युवतीको हत्या

जेठ २२, काठमाडौं । यूएईको दुबाईमा भोताङ-८ सिन्धुपाल्चोककी २५ बर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ । हत्यामा संलग्न आशंकामा भोताङ ८ कै बुले तामाङलाई पक्राउ गरिएको छ ।
घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण उपलब्ध गराएको छैन । लप्साङको शव ‘इमिरेट्स हिल’मा फेला परेको दूतावासले जनाएको छ ।
-कान्तिपुर

2565
Shares

ट्रेन्डिङ