सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१

राजपामा चर्को विवाद

2930
Shares
राजपामा चर्को विवाद

जेठ २२, काठमाडौं । नेतृत्वबीच आन्तरिक विवाद बढेपछि प्रधानमन्त्री चुनाव र दल दर्ताबारे राष्ट्रिय जनता पार्टी आइतबार कुनै निर्णयमा पुग्न सकेन । प्रधानमन्त्री चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवालदाई समर्थन गर्ने राजपाको तयारी रहे पनि निर्वाचन आयोगमा दल दर्ताको विषय बीचमा आएपछि बैठक अनिर्णीत भएको हो ।
राजपा एक उच्च नेताले भने, ‘महेन्द्र यादवजी स्थानीय चुनावमा जानुपर्छ भन्नेमा हुनुहुन्छ । अरु केही नेताको पनि त्यस्तै भावना छ । उहाँहरुलाई अरु कसैले प्रभावित पारेको हो कि भन्ने हाम्रो आशंका छ ।’
-कान्तिपुर

2930
Shares

ट्रेन्डिङ