अहिले पुजी भन्ने चिज नै परिवर्तन भयो : मन्त्री विराजभक्त श्रेष्ठ
काभ्रे | काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्व विद्यालय ,रोटरी क्लब अफ धुलिखेल र रोट्र्याक क्लबको आयोजनामा ब्रेन ड्रेन एन्ड गेन कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ ,पुर्वमन्त्री राम कुमारी झाक्री ,श्रम मन्त्रालयका सचिव राजिब पोखरेल र उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र काठमाडौं विश्व विद्यालयका […]