अहिलेको संविधानको विकल्प अर्को संविधान हुन सक्दैन: उपप्रधानमन्त्री सिंह
पुजन धिताल / काभ्रे :- जिल्लाको पुरानो नगर बनेपा नगरपालिकाले आफ्नो स्थापनाको ४४ औँ वर्ष पूरा गरेको छ। सोही अवसरमा आयोजित कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले शुभकामना व्यक्त गर्दै संविधानका बारेमा धारणा राखेका छन्। उहाँले हालको संविधानकै आधारमा मुलुक अगाडि बढिरहेको बताउँदै, “अहिलेको संविधानको विकल्प अर्को संविधान हुनै सक्दैन।” भन्नुभयो। उहाँका अनुसार […]