सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • रवि भेट्न हिरासतमा पुगे ज्ञानेन्द्र शाही

रवि भेट्न हिरासतमा पुगे ज्ञानेन्द्र शाही

335
Shares
रवि भेट्न हिरासतमा पुगे ज्ञानेन्द्र शाही

काठमाडौँ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हाल प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भेट गरेका छन् ।

लामिछानेलाई भेट्न शाही कास्की पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा नै पुगेर शाहीले रविसँग भेटघाट गरेका छन् ।

335
Shares

ट्रेन्डिङ