४ महानगर अपडेटः कसको कति मत ?
काठमाडौं, जेठ ९– काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना आजपनि जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार ४ महानगरमा कुन उम्मेदवारले कति मत ल्याए हुर्नुहोस्: काठमाडौं मेयरमा एमालेका विद्यासुन्दर शाक्य — ३६३७० मत नेपाली कांग्रेसका राजुराज जोशी — २६७०९ मत विवेकशील नेपाली पार्टीका रञ्जु दर्शना — १३४९९ मत साझा पार्टीका किशोर थापा — १०१७४ […]