सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ४ महानगर अपडेटः कसको कति मत ?

४ महानगर अपडेटः कसको कति मत ?

3600
Shares
४ महानगर अपडेटः कसको कति मत ?

काठमाडौं, जेठ ९– काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना आजपनि जारी रहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार ४ महानगरमा कुन उम्मेदवारले कति मत ल्याए हुर्नुहोस्:
काठमाडौं
मेयरमा एमालेका विद्यासुन्दर शाक्य — ३६३७० मत
नेपाली कांग्रेसका राजुराज जोशी — २६७०९ मत
विवेकशील नेपाली पार्टीका रञ्जु दर्शना — १३४९९ मत
साझा पार्टीका किशोर थापा — १०१७४ मत
माओवादी केन्द्रका सर्वोत्तम डंगोल — ३९७७ मत
उपमेयरमा नेपाली कांग्रेसका हरिप्रभा खड्गी श्रेष्ठ — ३४३०९ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ — १९३०० मत
साझा पार्टीका निरुपमा यादव — ६८८९ मत
माओवादी केन्द्रका सुशीला पौडेल — ५२५५ मत
ललितपुर
मेयरमा कांग्रेसका चिरीबाबु महर्जन — २३५३९ मत
एमालेका हरिकृष्ण ब्यञ्जनकार — २३३६० मत
साझा पार्टीका रमेश महर्जन — १२३९६ मत
माओवादी केन्द्रका दीपेश महर्जन — ८६२० मत
उपमेयरमा कांग्रेसका गीता सत्याल — १८५८९ मत
साझा पार्टीका शोभा शाक्य — १३२२९ मत
माओवादी केन्द्रका हसिना शाक्य — ११५४३ मत
चितवन
मेयरमा एमालेका देवी ज्ञवाली — २५४९३ मत
माओवादी केन्द्रका रेणु दाहाल — २१८४७ मत
राप्रपाका बद्री तिमिल्सिना — २६५५ मत
उपमेयरमा कांग्रेसका पार्वती शाह — २५१५३ मत
एमालेका दिव्य आचार्य — २२८३८ मत
राप्रपाका रिना गुरुङ — २८२१ मत
पोखरा लेखनाथ
मेयरमा एमालेका मानबहादुर जिसी — २७१८५ मत
नेपाली कांग्रेसका रामजी कुँवर — २३२८३ मत
उपमेयरमा एमालेका मञ्जु गुरुङ — २५३८५ मत
नेपाली कांग्रेसका सरस्वती गुरुङ — २२०७२ मत

3600
Shares

ट्रेन्डिङ