सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सामाजिक सञ्जालमा रेणु दाहललाई लखेट्न थालेपछि रेखा थापाले लेखिन् यस्तो दमदार स्टाटस

सामाजिक सञ्जालमा रेणु दाहललाई लखेट्न थालेपछि रेखा थापाले लेखिन् यस्तो दमदार स्टाटस

4555
Shares
सामाजिक सञ्जालमा रेणु दाहललाई लखेट्न थालेपछि रेखा थापाले लेखिन् यस्तो दमदार स्टाटस

काठमाडौँ, ८ जेठ । सामाजिक सञ्जालमा रेणु दाहललाई लखेट्न थालिएको भन्दै नायिका रेखा थापाले गुनासो पोखेकी छिन् । आफ्ना लागी दुवै नारी एक भएको उल्लेख गर्दै रेखाले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन् । रेखाले लेखेको स्टाटस यस्तो छ ।
काठमाडौँमा रञ्जु र्दशनाको कम मत हुँदापनि जितेको देख्ने दुनियाँ र चितवनमा रेणु दाहालले जित्न खोज्दा पनि हारेको देख्न चाहने दुनियाँ देखेर अच्चम मात्रै होईन,अन्यायको अनुभूत भएको छ ।
मेरो लागि दुवै नारीले जित्नुपर्छ
सामाजिक सञ्जालमा रेणु दाहललाई जुन रुपमा लखेट्न थालिएको छ । यो सच्चा नेपाली र योग्य मानिसले गर्ने काम हो जस्तो लाग्दैन। जयें नेपाली जनता

4555
Shares

ट्रेन्डिङ