आज २०८१ साल मंसिर १८ गते मंगलबारको राशिफल हेर्नुहोस्
बि.सं.२०८१ मंसिर १८ गते मंगलबार ई.सं.२०२४ डिसेम्बर ३, नेपाल सम्बत ११४५ कछलागा मंसिर शुक्ल द्वितीया, पञ्चाङ्ग: शूल कौलव मूल, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु,मंसिर शुक्ल द्वितीया, पञ्चाङ्ग: शूल कौलव मूल, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, प्रीति योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ३३ बजे, सूर्यास्त साँझ ०५: ०८ बजे हुनेछ […]