आज २०८२ साल साउन ११ गते, आइतवारको राशिफल यस्तो छ । हेर्नुहोस्
काठमाडौं । आज २०८२ साल साउन ११ गते आइतवार। साउन शुक्ल तृतिया पञ्चाङ्ग: वरियान तैतल मघा । तदनुसार सन् २०२५ जुलाई २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, […]