गौशाला २६ ले दिइन मानवअधिकार आयोगमा निवेदन
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध किटानी जाहेरी दिएकी गौशाला २६ ले मानवअधिकार आयोगमा निवेदन दिएकी छन् । न्यायका लागि आवाज उठाउँदा उल्टै लाञ्छना गर्ने, तुच्छ, हेय र अमानवीय किसिमका प्रचारप्रसार गरिएको भन्दै उनले आफ्नो मानवअधिकार र न्याय पाउने हकको रक्षा गरिदिन निवेदन मार्फत अनुरोध गरेकी छन् । जिल्ला अदालत, काठमाडौंले ८ वर्ष कैद सजाय […]