सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • प्रधानमन्त्री बसेको कुर्सी कहाँबाट आयो ? : मन्त्री अर्याल

प्रधानमन्त्री बसेको कुर्सी कहाँबाट आयो ? : मन्त्री अर्याल

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको मोडालिटी बदल्छौ :- मन्त्री अर्याल

1010
Shares
प्रधानमन्त्री बसेको कुर्सी कहाँबाट आयो ? : मन्त्री अर्याल

काभ्रे :- पनौती नगरपालिकामा पुगेका श्रम तथा रोजगार मन्त्री डोल प्र अर्याल(डिपी) ले सम्बोधन गर्दै प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको मोडालिटी बदल्ने तयारी भरहेको बताएका छन्।

उनले संगै यो कार्यक्रम लागु गर्दा तिनै तहका सरकारले अपनत्व ग्रहण गर्दै नियत सफा राख्नेर विकास निर्माणमा सम्म जोड्दै लैजानु पर्ने बताए। संगै दात्रु निकाएको सहयोगमै भएको कार्य भएता पनि नियत सफा राखेर कार्य गर्नु पर्नेमा उनले जोड दिएका थिए। आज पनौती नगरको सभाहलमा आयोजित छलफल कार्यक्रममा सहभागी हुदै मन्त्रिले सो अभिव्यक्ति दिएका हुन्।

( आईएलओ ) लाई आभार प्रकट गर्दै । रकम प्रयोग कसरी भैराखेको छ् । हाम्रो आफ्नो कार्यन्वयन कसरी भैराखेको छ । ख्याल गर्नु पर्ने तर्क गरेका छन ।
उनले भने ” यो कार्यक्रमको मोडालिटी चेन्ज गर्दै छौ । आवस्यकता अनुरुप कार्य गर्नु पर्छ । ती स्वरोजगार बन्नेको ईच्छालाई पनि ख्याल गर्नुपर्ने उनको भनाई छ । स्वरोजगार बन्न्नको लागि लगानी गर्ने गरी अगाडी बड्ने जानकारी गराए ।

अब मोडालिटी चेन्ज सङै आ ब साउन बाट यो कार्यक्रमबाट उत्साहा पुर्व कार्य हुने आशा ब्यक्त गरे । सहयोग बाट भएको कार्यक्रम भएकोले सहयोगी सस्थाको सहयोगको भन्ने हटाउनुपर्छ । सबैले अपन्वत्व लिनुपर्छ । यो हाम्रो नै पैसा हो हाम्रो नै कर हो भन्ने अनुभव गराउनु आवस्यक रहेको श्रम मन्त्रीको भनाई थियो ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा पनि इच्छा शक्ति बमोजिमकको कार्यलाई प्राथमिकता दिनु पर्छ । हामीले सरकारको नितिमा भएको ब्यवस्था अनुरुप कार्य गर्नुपर्छ । प्रधानमन्त्री बसेको कुर्सी कहाँबाट आयो । यहाँ बन्न्यो बनेन , किन बनेन खोजेर बनाउन सक्नु पर्छ । हामीसङ भएको श्रोतको अधिकतम प्रयोग गर्नु पर्छ ।

हाम्रो नियत नै खराब छ । नियत सफा राख्ने विकास निर्माणमा समेत यो कार्यक्रम जोडेर लैजानु पर्ने उनको तर्क थियो। उहाले तिरेको कर हामिलाई पठाएको हो । तेसैले दुरुपयोग गरे पाप लाग्छ । सदुपयोग गर्न जरुरी छ । ” साउनबाटै कार्यक्रम गर्न गर्न मन्त्रालय लाई रहेको जानकारी गराएका थिए ।

स्थानिय उत्पादन र स्थन्निय स्थरको श्वोत साधनको प्रयोग गर्ने गरी कार्यक्रम तयार गरिदै रहेको जनाकारी दिदै । आन्तरिक रोजगारी दशकको रुपमा आगामी आब बाट अगाडि बड्दै जाने गरी बर्तमान सरकारले कार्य प्रारम्भ गरिरहेको जानकारी प्रधानमन्त्री स्वरोजगार कार्यक्रम निर्देशक तथा सह सचिब दिपक राज महर गराएका थिए ।

स्थानिय श्रोत र साधनको अधिकतम प्रयोग हुने गरी र स्वरोजगारलाई प्रवर्धन हुने गरी प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम आउनु पर्नेमा सहभागी र स्थानिय जन प्रतिनिधिको जोड थियो। संगै आईएलओ का प्रतिनिधिले तिनै तहका सरकारले अपनत्व लिएर यो कार्य अगाडी बडाएर रोजगार सिर्जना गर्ने कार्यमा सदैब कार्य गर्न आफुहरु र सस्था तयार रहेको समेत जानकारी गराएका थिए।

कार्यक्रममा आईएलओका कन्ट्री डाईरेक्टर , विश्व बैकं प्रतिनिधि ,मन्त्रालयका प्रतिनिधि तथा बनेपा र पनौतीका नगर जनप्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो।

1010
Shares

ट्रेन्डिङ