सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा जेठाजुद्वारा बञ्चरो प्र’हार गरी बुहारीको ह’त्या

काभ्रेमा जेठाजुद्वारा बञ्चरो प्र’हार गरी बुहारीको ह’त्या

14040
Shares
काभ्रेमा जेठाजुद्वारा बञ्चरो प्र’हार गरी बुहारीको ह’त्या

काभ्रे, १८ भदौँः काभ्रेको नमोबुद्ध नगरपालिकामा जेठाजुले बञ्चरो प्र’हार गरी आफ्नै बुहारीको ह’त्या गरेका छन् । नगरपालिकाको वडा नम्बर ८ अधिकारीथोकमा आज विहान जेठाजुले बञ्चरो प्र’हार गरी बुहारीको ह’त्या गरेका हुन् ।

ह’त्या’मा संलग्न भएको आरोपमा प्र’हरीले जेठाजु सुदर्शन अधिकारीलाइ प्र’हरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्र’हरी कार्यालय धुलिखेलका डिएसपी कुमार विक्रम थापाको टोली घ’ट’नास्थल तर्फ गइरहेको छ ।

सुर्दशनले बञ्चरो प्र’हार गर्दा अन्दाजी ३५ बर्षीय बुहारी रञ्जना तिमल्सिना अधिकारीको घ’ट’नास्थ’लमै मृ’त्यु भएको बताइएको छ ।

14040
Shares

ट्रेन्डिङ