एमालेलाइ उपप्रधानमन्त्री सहित ८ मन्त्रालय
काठमाडौं । नयाँ गठबन्धनमा मन्त्रालयको सिट संख्या लगभग टुङ्गिएको छ । ‘सिट संख्या लगभग टुंगिएको छ, अन्य दलसँग छलफल गरेर सबै मन्त्रालयको टुंगो गर्ने भन्ने छ,’ एक नेताले बताए । उनका अनुसार मन्त्रालयको जिम्मेवारी वाँडफाँड भने सरकारमा सहभागी हुने दलको टुंगो लागे पछि मात्रै निष्कर्षमा पुग्ने कुरा रहेको छ । जसअनुसार एमालेलाई ८, माओवादीलाई ५, […]