पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी तिव्र
काठमाडौँ । महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा तिव्र तयारी भईरहेको छ । यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई दृष्टिगत गरेर पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सूचना जारी गरी भोलि […]