आजदेखि धरहरा प्रवेश गर्न, चढ्न र फोटो-भिडियो खिच्न शुल्क तिर्नुपर्ने
काठमाडौं । ऐतिहासिक धरोहर धरहरा चढ्न आज आइतबारदेखि शुल्क तिर्नुपर्ने भएको छ । धरहरा चढ्न आउनेहरुको सवारीसाधन पार्किङको पनि आजदेखि शुल्क लाग्ने भएको छ । सरकारले आजदेखि धरहरा चढ्दा टिकटको प्रतिव्यक्ति २ सय रुपैयाँ तोकेको हो । जसमध्ये विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूका लागि भने ५० प्रतिशत अर्थात् १०० रुपैयाँ छुट दिइएको […]