२ हजार १ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । सोमबार एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ६१ हजार पुगेको सुनको मूल्य मङ्गलवार एक हजार एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको […]