सबैको समाचार
शनिबार, कार्तिक २९, २०८३
  • होमपेज
  • भोटेकोशीमा २३ वर्षीय युवक बगेर बेपत्ता,खोजिकार्य जारी

भोटेकोशीमा २३ वर्षीय युवक बगेर बेपत्ता,खोजिकार्य जारी

690
Shares
भोटेकोशीमा २३ वर्षीय युवक बगेर बेपत्ता,खोजिकार्य जारी

काभ्रे :- भोटेकोशी नदीले एक युवकलाई बगाएर बेपत्ता बनाएको छ। काभ्रे प्रहरीले सूचना अधिकारी मीन बहादुर घले
प्राप्त विवरण अनुसार, भुम्लु गाउँपालिका–१ रिठ्ठे बस्ने २३ वर्षीय महेश दर्जी भोटेकोशी नदीमा बगेर बेपत्ता भएका छन्। उनी मनोज दर्जीका छोरा हुन्।

घटना बारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट चार जना प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ। हाल सो टोलीले खोजतलास कार्य काभ्रे प्रहरीले सूचना अधिकारी मीन बहादुर घलेले जानकारी दिनु भयो।

690
Shares

ट्रेन्डिङ