बंगलादेशबाट भागेको ९ दिनमा हसिनाले जारी गरिन् पहिलो वक्तव्य
काठमाडौं । साउन २१ गते प्रधानमन्त्रीबाट राजीनामा गरेर भारत निर्वासनमा गएकी शेख हसिनाले गएराति पहिलो वक्तव्य जारी गरेकी छन्। हसिनाले देश छाडेको ९ दिनमा पहिलो वक्तव्य जारी गरेकी हुन् । उनले जुलाइदेखि बंगलादेशमा भएका हत्या,हिंसा र तोडफोडको घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेकी छन्। ‘यो राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको गहिरो अपमान हो, […]