इन्टरनेटको मूल्य ३०० रुपैयाँसम्म बढ्ने, संघले प्राधिकरणलाई लेख्यो पत्र
काठमाडौं ,भदौ ३१, ;इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने भएको छन् । सेवा प्रदायकहरुले सहरी क्षेत्रमा १५० र ग्रामीण क्षेत्रमा ३०० रुपैयाँसम्म इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका हुन् । नेपाल विद्युत प्राधिकरणले पोल भाडा बढाएपछि इन्टरनेटको मूल्य बढाउनु परेको इन्टरनेट सेवा प्रदायक संघले जानकारी दिएको छ । विद्युत प्राधिकरणले पोल भाडा बृद्धि गर्ने […]