सरकारलाई ने बि संघ काभ्रेको ज्ञापनपत्र
भारतले लिपुलेक माथी हस्तक्षेप गरेको र सरकारले कुनै कदप चाल्न नसकेको विरुद्धमा सरकार लाई काभ्रेका प्रमुख जिल्ला अधिकारी मार्फत ने बि संघ काभ्रेले ज्ञापनपत्र बुझाएको छ । ने बि संघ काभ्रे सभापति नृपेश वादे निवर्तमान केन्द्रीय सदस्य भोला नेपाल कोषाध्यक्ष रविन गौतम , जिल्ला सदस्य आषिश शर्मा, काभ्रे बहुमुखी क्याम्पसका स्वबियु सभापति युगेश्वर कायस्थ , […]