सबैको समाचार
बिहिबार, साउन १४, २०८३
  • होमपेज
  • तीन दिन दीपावली गरेर गणतन्त्र दिवस बनाउन गृहमन्त्रालयको अनुरोध

तीन दिन दीपावली गरेर गणतन्त्र दिवस बनाउन गृहमन्त्रालयको अनुरोध

4740
Shares
तीन दिन दीपावली गरेर गणतन्त्र दिवस बनाउन गृहमन्त्रालयको अनुरोध

काठमाडौँ, १४ जेठ :गृहमन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।

मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

4740
Shares

ट्रेन्डिङ