ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरद्वारा सरसफाई कर्मीलाई प्रोत्साहन स्वरुप सम्मान ।
बैशाख २०, बिरगंज, सुनिल श्रेष्ठ । ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले बिरगंज महानगर पालिकाका सरसफाइ कर्मीहरुलाई प्रोत्साहनका लागी सम्मान गरेको छ । कोभिड -१९ कोरोना भाईरसको कारण बिश्वको जनजीवन त्रासमय भैइ रहेको अवस्थामा नेपालमा पनि यसबाट बच्नको लागी सरकारले चैत्र ११ गते देखि लकडाउन गर्दै आईरहेको र सम्पुर्ण उद्योग , कलकारखाना […]