तिजमा कसरी गर्ने मेकअप ? तिज स्पेसल टिप्स
तिज भन्ने बित्तिकै राताे पहिरन, राताे लाछा, राताे लिबिस्टिक , राताे पाेते लगाइन्छ । यस्ताे लुगा अनी मेकअप पनि राताे भयाे भने मेचर्ड (उमेर भन्दा धेरै देखिनु ) देखिन्छ । त्यसैले तिजमा कसरी सिम्पल अनी राम्राे देखिन ब्युटिसयन मनीता तामाङले यस्ताे टिप्स दिएकी छिन । १. पहिला अनुहारमा प्राइमर लगाउने जस्ले मेकअप धेरै बेर टिकाउने […]