आठ बर्षिया दीक्षा ठकुरीकाे नृत्य रहेकाे गित “भाईरल भैदियो”
काठमाडौं । गायक, गीतकार तथा संगीतकार मानस राजको नयाँ गीत ‘भाईरल भैदियो’को भिडियो सार्वजनिक भएको छ । गीतमा एक युवतीलाई एकोहोरो माया गर्ने युवकले आफ्नो मनको कुरा नृत्य शैलीमा भनिरहेका छन् । मनको याद भाईरल भएको भन्दै युवतीको पछि पछि ति युवक देखिन्छन् । गीतमा आठ बर्षीया दीक्षा ठकुरीको मनोरञ्जक नृत्य समेत छ । स्वर, […]