आज विश्व वातावरण दिवस : संरक्षणको साझा लक्ष्यमा अघि बढ्न राष्ट्रपतिको सुझाव
काठमाडौँ । आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ देखि विश्व वातावरण दिवस मनाउन सुरु भएको हो । यस वर्ष दिवसका लागि ‘हाम्रो भूमि, हाम्रो भविष्य’ राष्ट्रिय नारा तय गरिएको छ । वातावरण दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा […]