सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

755
Shares
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

धनगढी । अछाममा भरुवा बन्दुकसहित प्रहरीले एक जना पक्राउ गरेको छ।

साँफेबगर नगरपालिका–७ रिडिकोटका ३३ वर्षीय कुँवेर केसी एक थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय, बयलपाटाको टोलीले उनलाई मंगलबार घरबाटै पक्राउ गरेको हो।

उनको घरमा भरुवा बन्दुक लुकाएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। उक्त विषयमा थप अनुसन्धान जारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ।

755
Shares

ट्रेन्डिङ