प्रेमलाई विवाहमा परिणत गरे सविन र अनुले
काठमाडौं । नायक सविन श्रेष्ठ र नायिका अनु शाहले विवाह गरेका छन् । उनीहरु दुवैले शनिबार सामाजिक सञ्जालमार्फत् आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् । सविनले विवाहको दिन अनुसँग खिचेको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘वाइफ (श्रीमती)’ । त्यस्तै, अनुले सविनसँगको फोटो सेयर गर्दै लेखेकी छन्, ‘श्रीमान्’ । यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा […]