गजल-हातमा उठ्या ठेला उस्तै छन।
गजल-हातमा उठ्या ठेला उस्तै छन। बाटो खन्दा हातमा उठ्या ठेला उस्तै छन। त्यही बाटो भत्काउने ती भेला उस्तै छन्। जति नयाँ भने पनि पुरानै हुन चाला, किनभने पाठशालाका चेला उस्तै छन् । देश विकाश गर्छु भन्दै विनाश पो गर्छन, काममा ढिलासुस्ती अनि अबेला उस्तै छन् । सिंहदरवार धुम्टो ओड्छ सर्माएर आफैँ, त्यहाँ भित्र हुने झमेला […]