बिहेअघिको सेक्स मन पर्दैन
सुन्दर शरीर र आर्कषक जिउडाल भएकी स्वानिका बास्तोला लोकप्रिय कलाकार बन्न चाहन्छिन । तर उनी कलाकार बन्ने नाममा ‘केही कुरा’मा सम्झौता भने गर्न चाहन्नन् । त्यसैले उनी कुमारी नै छन् । बिहेअघिको सेक्सलाई उनी पटक्कै मन पराउँदिनन् । अरुले के भन्छन, त्यसमा उनलाई मतलब छैन । २३ वर्ष पहिले सोलुको नेचामा जन्मिएका स्वानिका केही म्युजिक […]