सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बिहेअघिको सेक्स मन पर्दैन

बिहेअघिको सेक्स मन पर्दैन

4370
Shares
बिहेअघिको सेक्स मन पर्दैन

सुन्दर शरीर र आर्कषक जिउडाल भएकी स्वानिका बास्तोला लोकप्रिय कलाकार बन्न चाहन्छिन । तर उनी कलाकार बन्ने नाममा ‘केही कुरा’मा सम्झौता भने गर्न चाहन्नन् । त्यसैले उनी कुमारी नै छन् । बिहेअघिको सेक्सलाई उनी पटक्कै मन पराउँदिनन् । अरुले के भन्छन, त्यसमा उनलाई मतलब छैन ।
२३ वर्ष पहिले सोलुको नेचामा जन्मिएका स्वानिका केही म्युजिक भिडियो र केही फिल्ममा अभियन पनि गरेकी छन् । अञ्जु पन्तले गाएको ‘तिम्रो आँखामा आँसु देखे‘’ बोलेको गीतमा उनले अभियन गरेकी छन् ।
कलाकारिता क्षेत्रसंगसंगै व्यावासाय पनि गर्दैछिन उनी । स्वानिका कफी मेकर पनि हुन । कफी बनाउन उनले गेट कलेजबाट तालिम पनि लिएकी छन् । केही समय उनले कफी बनाउने विषयमा अरुलाई पनि तालिम दिइन् । अहिलेसम्म उनले ४८ जनालाई तालिम दिइसकेकी छन् ।sonika-bastola-12
हिमालय जाभामा उनले कफी मेकरको पनि काम गरिन । कफी बनाउनेलाई बरिस्था भनिन्छ । उनले बरिस्था र मोडलिङको काम संगससंगै गरिन । केही समयमै काठमाडौमा एउटा कफी शप खोल्ने तयारी गर्दै छिन् ।
यसैगरी उनले रामचन्द्र काफलेको ‘काली कमला‘’ गीतमा पनि कमलामा पनि खेलेकी छन् । नेपाली फिल्म भाग सानी भाग, भोजपुरी फिल्म मजाकमा उनले अभियन गरेकी छन् ।
अब उनको चाहना छ, यस क्षेत्रमा लोकप्रिय नायिका बन्ने । आफनो मिशनमा उनी कति सफल हुन्छिन, त्यो पछि थाहा होला, तर उनको सोख भनेको मोडलिङ गर्ने र फिल्ममा अभियन गर्ने । ४ वर्षदेखि उनी यस क्षेत्रमा निरन्तर लागेकी छन् ।
फिल्म क्षेत्रमा विकृति बढेको उनी पनि स्विकार गर्छिन् । उनी भन्छिन, ‘तर आफू सफा भएपछि कसैको पनि लाग्दैन । अरुलाई दोष दिएर केही हुँदैन ।’ कसैसंग सम्झौता गरेर आफू क्षेत्रमा काम नगर्ने उनले बताइन् ।

4370
Shares

ट्रेन्डिङ