एस डेभलमपमेन्टको नाफा १५९ प्रतिशतले वृद्धि
एस डेभलमपमेन्ट बैंक लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा १५९ दशमलव ५७ प्रतिशत वृद्धि गरी १२ करोड ९८ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ५ करोड रुपैयाँ कमाएको थियो । १ अर्ब २० करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी भएको एस डेभलपमेन्ट बैंकले जगेडाकोषमा ३४ करोड १५ लाख रुपैयाँ राखेको […]