मोवाइल लक विर्सियो अब कसरी खोल्ने
आजकल मोवाइमा सोसल नेटवर्क फेसबुक, वाट्सएपको प्रयोगकर्ता दिन प्रतिदिन बढ्दै गइरहेको छ । यसलाई सुरक्षित राख्नका लागि विभिन्न मोवाइल एपहरुको सृजना पनि गरिएको छ । जसले गर्दा हामीलाई आफ्नो फेसबुक वाट्सएप जस्ता सोसल नेटवर्कमा भएका कुराहरुलाई गोप्य राख्न मद्दत पु¥याएको छ भने कहिले काँही हामीहरु आफ्नै कारणले आफैले राखेको सेक्युरेटीहरु भुल्ने गर्दछौं । जसले गर्दा […]