सबैको समाचार
मङ्लबार, जेष्ठ १५, २०८१
  • होमपेज
  • मोवाइल लक विर्सियो अब कसरी खोल्ने

मोवाइल लक विर्सियो अब कसरी खोल्ने

8465
Shares
मोवाइल लक विर्सियो अब कसरी खोल्ने

आजकल मोवाइमा सोसल नेटवर्क फेसबुक, वाट्सएपको प्रयोगकर्ता दिन प्रतिदिन बढ्दै गइरहेको छ । यसलाई सुरक्षित राख्नका लागि विभिन्न मोवाइल एपहरुको सृजना पनि गरिएको छ ।
जसले गर्दा हामीलाई आफ्नो फेसबुक वाट्सएप जस्ता सोसल नेटवर्कमा भएका कुराहरुलाई गोप्य राख्न मद्दत पु¥याएको छ भने कहिले काँही हामीहरु आफ्नै कारणले आफैले राखेको सेक्युरेटीहरु भुल्ने गर्दछौं । जसले गर्दा हामीहरुलाई ठूलो तनाब हुने गर्दछ ।
तर अब यसलाई लागि त्यत्ति धेरै तनाव लिन पर्दैन त्यसरी विर्सिएका सेक्युरेटीहरुलाई विना झन्झट हटाउन यी ६ उपायबाट हटाउन सकिने छ ।
१. Settings मा जानुहोस र आफ्नो मोवाइको Apps को अप्सनमा जानुहोस ।
२.त्यहाँ मोवाइमा भएको सबै मोवाइल एपहरु देखाउछ ।
1-pattern_1483623695
३. जसमा तपाई CM Security app मा जानुहोस् ।
४. त्यसका थिच्नुहोस् । जसबाट तपाईको मोवाइमा फेरी दुई वटा अपसन आउछ त्यसमा तपाई Force Stop मा जानुहोस् ।
५. यस्तो गरेपछि तपाईको मोवाइमा एउटा म्यासेज देखाउछ तपाईले त्यसमा ok गर्नुहोस् ।
६. यसो गर्ना तपाईको मोवाइमा सेक्युरेटी सिस्मटमले राम्रोसँग काम गर्न सक्दैन र तपाईको WhatsApp, Facebook लगायतका जुनसुकै एपहरु खोल्न सक्नुहुन्छ ।
यस प्रकार तपाईले आफ्नो मोवाइमा विना सेक्युरेटी म्यासेसहरु पढ्न र हेर्नसक्नुहुन्छ । भने अरुको म्यासेहरु पनि हेर्न सक्नुछ । त्यसको लागि तपाईको मोबाइमा CM Security App छ भने ठिछ छ होइन भने मोबाइको PLAY STORE मा गई डाउनलोड पनि गर्न सक्नुहुनेछ ।

8465
Shares

ट्रेन्डिङ