आजकल मोवाइमा सोसल नेटवर्क फेसबुक, वाट्सएपको प्रयोगकर्ता दिन प्रतिदिन बढ्दै गइरहेको छ । यसलाई सुरक्षित राख्नका लागि विभिन्न मोवाइल एपहरुको सृजना पनि गरिएको छ ।
जसले गर्दा हामीलाई आफ्नो फेसबुक वाट्सएप जस्ता सोसल नेटवर्कमा भएका कुराहरुलाई गोप्य राख्न मद्दत पु¥याएको छ भने कहिले काँही हामीहरु आफ्नै कारणले आफैले राखेको सेक्युरेटीहरु भुल्ने गर्दछौं । जसले गर्दा हामीहरुलाई ठूलो तनाब हुने गर्दछ ।
तर अब यसलाई लागि त्यत्ति धेरै तनाव लिन पर्दैन त्यसरी विर्सिएका सेक्युरेटीहरुलाई विना झन्झट हटाउन यी ६ उपायबाट हटाउन सकिने छ ।
१. Settings मा जानुहोस र आफ्नो मोवाइको Apps को अप्सनमा जानुहोस ।
२.त्यहाँ मोवाइमा भएको सबै मोवाइल एपहरु देखाउछ ।
३. जसमा तपाई CM Security app मा जानुहोस् ।
४. त्यसका थिच्नुहोस् । जसबाट तपाईको मोवाइमा फेरी दुई वटा अपसन आउछ त्यसमा तपाई Force Stop मा जानुहोस् ।
५. यस्तो गरेपछि तपाईको मोवाइमा एउटा म्यासेज देखाउछ तपाईले त्यसमा ok गर्नुहोस् ।
६. यसो गर्ना तपाईको मोवाइमा सेक्युरेटी सिस्मटमले राम्रोसँग काम गर्न सक्दैन र तपाईको WhatsApp, Facebook लगायतका जुनसुकै एपहरु खोल्न सक्नुहुन्छ ।
यस प्रकार तपाईले आफ्नो मोवाइमा विना सेक्युरेटी म्यासेसहरु पढ्न र हेर्नसक्नुहुन्छ । भने अरुको म्यासेहरु पनि हेर्न सक्नुछ । त्यसको लागि तपाईको मोबाइमा CM Security App छ भने ठिछ छ होइन भने मोबाइको PLAY STORE मा गई डाउनलोड पनि गर्न सक्नुहुनेछ ।