बिरोध र बिद्रोहवीच कस्तो चुनाव होला ?
राजन कार्की सकसका साथ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गर्यो सरकारले । मधेस र पहाडको विद्रोह चिरेर चुनाव सम्भव होला ? यो प्रश्न यसकारण पनि महत्वपूर्ण छ कि ठूला चार दल निर्वाचन भनिरहेका छन् र अन्य दलहरु संविधानप्रति र संसदीय व्यवस्थाप्रति नै असन्तुष्टि व्यक्त गर्दै बिरोध, विद्रोह गर्न थालेका छन् । शान्ति प्रकृयालाई […]