शान्ति बाल उद्यान निर्माण
धनगढी उपमहानगरको हसनपुरमा करिब तीन दशक अघि निर्माण भई प्रयोगबिहीन र जीर्ण अवस्थामा रहेको बाल उद्यानलाई ‘शान्ति बाल उद्यान‘का रुपमा विकास गरिएको छ । यस क्रममा उद्यानभित्र शान्ति स्मारिकाको रुपमा ‘वाटर फाउन्टेन‘ (पानीको फोहरा) निर्माण गरिएको छ । उक्त स्मारिका शान्तिको प्रतिक परेवालाई एक महिलाले समातेको प्रतिमाको स्वरुपमा निर्माण गरिएको छ । ब्रह्मकुमारी ईश्वरीय विश्व […]