संशोधन प्रस्तावमा जति गरियो–गरियो, अब तलमाथि हुँदैन, यसलाई मोर्चाले मान्नुपर्छ : मन्त्री महत
‘संशोधन प्रस्तावलाई अतिरञ्जित नगर्न एमालेलाई चेतावनी’ परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मुलुकको निकासको लागि भनेर सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै यसलाई अतिरञ्जित नगर्न प्रमुख प्रतिपक्षी दल एमालेलाई चेतावनी दिएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री डा. महतले सरकारले देशले निकास पाउँछ भनेर नै संशोधन प्रस्ताव ल्याएको उल्लेख गर्दै यसलाई कसैलेपनि अतिरञ्जित […]