फेवा बैंकको मुनाफामा वृद्धि
फेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३र७४ को दोस्रो त्रैमासमा खुद मुनाफा १८ करोड १५ लाख रुपैयाँ कमाएको छ जुन गत वर्षको तुलनाभन्दा ६४ दशमलव ५४ प्रतिशतले बढेको हो । बैंकले गतवर्षको सोहि अवधिमा मुनाफा ११ करोड २ लाख रुपैयाँ कमाएको थियो । १ अर्ब १९ करोड ९९ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडामा […]